Blog / अब Team Sandesh को Official App बाट आयोगका परीक्षाको तयारी को लागि Subjective Written Test पनि दिन पाइने
PSC, TSC, TEAM SANDESH Jun 08, 2026

अब Team Sandesh को Official App बाट आयोगका परीक्षाको तयारी को लागि Subjective Written Test पनि दिन पाइने

Team Sandesh मा भर्ना भएका विद्यार्थीहरूका लागि test दिने व्यवस्था सुरुदेखि नै उपलब्ध थियो। विशेषगरी MCQ / Objective test मार्फत विद्यार्थीहरूले First Paper, Pre-test तथा objective nature का परीक्षाको नियमित अभ्यास गर्दै आएका थिए ।

अब Team Sandesh ले विद्यार्थीहरूको written paper तयारीलाई अझ प्रभावकारी बनाउन Subjective Written Test पनि official app बाटै सञ्चालन गर्ने व्यवस्था गरेको छ। यससँगै विद्यार्थीहरूले MCQ मात्र होइन, अब written answer writing practice पनि app मार्फत नियमित रूपमा गर्न सक्नेछन्।

हरेक शनिबार Weekly Test

Team Sandesh मा हरेक शनिबार विद्यार्थीहरूको तयारीलाई जाँच गर्न Weekly Test सञ्चालन गरिनेछ। विद्यार्थीहरूले आफ्नो course अनुसार official app मा login गरेर सम्बन्धित test दिन सक्नेछन्।

MCQ / Objective Test

MCQ तथा Objective test पहिलेबाटै Team Sandesh app मा उपलब्ध थियो। यसअन्तर्गत विद्यार्थीहरूले First Paper, Pre-test, Banking, TSC License, TSC, ASI/Inspector, NASU/Kharidar लगायतका objective nature का परीक्षा अभ्यास गर्न सक्नेछन्।

यस प्रकारको test ले विद्यार्थीको speed, accuracy, time management र objective question solving capacity बढाउन सहयोग गर्छ।

Subjective / Written Test

अबदेखि written paper तयारी गरिरहेका विद्यार्थीहरूले पनि Team Sandesh official app बाटै Subjective Written Test दिन सक्नेछन्। यसमा विद्यार्थीहरूले निर्धारित प्रश्नको उत्तर लेखेर app मार्फत पठाउन सक्नेछन्।

यसअन्तर्गत Kharidar Written 2nd Paper, NASU Written 2nd Paper, TSC Social, TSC Science, TSC English, TSC Nepali, Banking ADBL, Banking RBB, Banking NBL, Koshi Province, Madhesh Province लगायतका written paper test सञ्चालन हुनेछन्।

Subjective Test किन महत्वपूर्ण छ?

• Subjective test ले विद्यार्थीको answer writing skill सुधार गर्छ।
• यसले उत्तरलाई बुँदागत, स्पष्ट र परीक्षामुखी बनाउने अभ्यास गराउँछ।
• विद्यार्थीले समयभित्र उत्तर लेख्ने बानी विकास गर्न सक्छन्।
• Written paper मा कस्तो भाषा, संरचना र प्रस्तुति चाहिन्छ भन्ने अभ्यास हुन्छ।
• नियमित test ले विद्यार्थीलाई वास्तविक परीक्षाको वातावरणमा अभ्यस्त बनाउँछ।

विद्यार्थीले कसरी test दिने?

Team Sandesh मा भर्ना भएका विद्यार्थीहरूले official app खोल्ने, आफ्नो course मा जाने र त्यहाँ उपलब्ध Weekly Test मा सहभागी हुनेछन्। Objective test app बाटै solve गर्न सकिनेछ भने Subjective Written Test मा विद्यार्थीहरूले उत्तर लेखेर app मार्फत submit गर्न सक्नेछन्।

Team Sandesh को उद्देश्य

Team Sandesh को उद्देश्य विद्यार्थीलाई केवल class मात्र उपलब्ध गराउने होइन, नियमित अभ्यास, test, मूल्याङ्कन र सुधारमार्फत परीक्षामा सफल बनाउनु हो। त्यसैले अब MCQ सँगै Subjective Written Test पनि app बाट सञ्चालन गरेर विद्यार्थीहरूको तयारीलाई अझ व्यवस्थित, नियमित र प्रभावकारी बनाइनेछ।



WhatsApp