TS App Installation (Device Requirement & Process)
नमस्कार विद्यार्थी मित्रहरू,
हामी Team Sandesh Desktop App कसरी Download र Install गर्ने भन्ने बारे सिक्नेछौँ।
सबैभन्दा पहिले आफ्नो Browser खोल्नुहोस् र Team Sandesh को आधिकारिक Website https://teamsandesh.com/ मा जानुहोस्।
Website खुलिसके पछिमा User Interface मा रहेको Download मा क्लिक गर्नुहोस्।
त्यहाँ तपाईंले Team Sandesh Desktop देख्नुहुनेछ। (Download Software for Windows)
App Download गर्नुअघि आफ्नो Device ले निम्न Requirement पूरा गरेको हुनुपर्छ:
-
Windows Operating System
-
Stable Internet Connection
-
Minimum Required Storage Space
-
Updated Browser
Download पूरा भएपछि Download भएको Setup File Open गर्नुहोस्।
Screen मा देखिएको Installation Process लाई Follow गर्नुहोस्।
Install भएपछि Team Sandesh App Open गर्नुहोस्।
त्यसपछि आफ्नो Registered Mobile Number प्रयोग गरेर Login गर्नुहोस्।
Login सफल भएपछि तपाईंले:
-
Live Classes
-
Recorded Videos
-
Study Materials
-
Tests
-
Other Learning Resources
Access गर्न सक्नुहुनेछ।
यदि Installation वा Login गर्दा कुनै समस्या आएमा Team Sandesh Support Team सँग सम्पर्क गर्नुहोस्।
धन्यवाद।