Blog / लोक सेवा तयारीका लागि निःशुल्क किताबहरू तथा अध्ययन सामग्रीहरू
informative Jun 19, 2026

लोक सेवा तयारीका लागि निःशुल्क किताबहरू तथा अध्ययन सामग्रीहरू

लोक सेवा आयोग, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, बैंकिङ, शिक्षक सेवा आयोग लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनु भएको छ भने निम्न निःशुल्क अध्ययन सामग्रीहरू उपयोगी हुन सक्छन्।


नेपालको भूगोल

1. जिल्ला वस्तुगत विवरण (District Profile)

उदाहरण:

https://nsonepal.gov.np/content/7754/7754-district-profile-jumla/

नेपालका सबै जिल्लाहरूको वस्तुगत विवरण राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्राप्त गर्न सकिन्छ।

2. "नेपाल परिचय" का विभिन्न संस्करणहरू

https://giwmscdnone.gov.np/media/pdf_upload/Nepal%20Parichaya%2013th%20edition_2082_website_biiyp67.pdf


नेपालको इतिहास

नेपालको इतिहास – पेशल दाहाल

https://archive.org/details/nepalko-itihas-by-peshal-dahal

विद्यालय तहका इतिहास विषयका पाठ्यपुस्तकहरू

यी पाठ्यपुस्तकहरू e-पुस्तकालयको मोबाइल एप्लिकेसन तथा वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।

https://pustakalaya.org/en/

विद्यालय तहका सामाजिक विषयका पाठ्यपुस्तकहरू

https://pustakalaya.org/en/


नेपालका प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य तथा कला

नेपाल परिचय

https://giwmscdnone.gov.np/media/pdf_upload/Nepal%20Parichaya%2013th%20edition_2082_website_biiyp67.pdf


विश्वको इतिहास

विश्वका प्रमुख ऐतिहासिक घटनाहरू (Nepali Audiobook Playlist)

https://youtube.com/playlist?list=PLU9yXqXS9N7P_EvFjYVEUlXi620erifY0&si=Iu8l5qER4JrR_tUj

विद्यालय तहका इतिहासका पाठ्यपुस्तकहरू

https://pustakalaya.org/en/


शासनपद्धति तथा सुशासन

कानून आयोग (Law Commission)

Website:

http://www.lawcommission.gov.np

नेपालको संविधान

https://lawcommission.gov.np/content/13437/nepal-s-constitution/


आर्थिक विकास तथा योजना

राष्ट्रिय तथ्याङ्क कार्यालय (National Statistics Office)

Website:

http://www.cbs.gov.np


विज्ञान तथा प्रविधि

विद्यालय तहका विज्ञान विषयका पाठ्यपुस्तकहरू

https://pustakalaya.org/en/


पारिस्थितिक पद्धति तथा वातावरण

विद्यालय तहका विज्ञान विषयका पाठ्यपुस्तकहरू

https://pustakalaya.org/en/


अन्तर्राष्ट्रिय सामग्री तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरू

विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका आधिकारिक वेबसाइटहरू

संयुक्त राष्ट्रसंघ (UN)

https://www.un.org/en/

सार्क (SAARC)

https://www.saarc-sec.org/


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक घटना तथा नवीनतम गतिविधिहरू

Team Sandesh Facebook Page

https://www.facebook.com/Teamsandesh/


विशेष सूचना

यदि तपाईं त्रिभुवन विश्वविद्यालय (Tribhuvan University) अन्तर्गत स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ भने आफ्नो कलेजमार्फत example@ac.tu.edu.np जस्तो University Email प्राप्त गर्न सक्नुहुन्छ।

उक्त Email प्रयोग गरी TU Library मा उपलब्ध विभिन्न पुस्तकहरू तथा अनुसन्धान सामग्रीहरू Online अध्ययन तथा Download गर्न सकिन्छ।


📚 स्रोतहरूको उचित प्रयोग गरी नियमित अध्ययन, पुनरावृत्ति तथा अभ्यास गर्न सकेमा लोक सेवा लगायत अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफलता प्राप्त गर्न सहज हुनेछ।

  • Team Sandesh



WhatsApp